Lok Sewa Aayog Preparation Material Gorkhapatra

Lok Sewa Aayog Preparation Material Gorkhapatra
 लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले  बूधबारर्को  गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ 
    


Lok Sewa Aayog Preparation Material Gorkhapatra

Lok Sewa Aayog Preparation Material Gorkhapatra
 लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले  बूधबारर्को  गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ 
    
केही नेपाली सामान्य ज्ञान प्रश्न उत्तर 

  1.     नेपाल टेलिकमले वि.सं२०६४ असार २३ प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो !
  2.   संसारकै सबैभन्दा बढी सर्ने रोग रुघा हो !
  3.    अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा  डलर जरिवाना तिर्नुपर्छ !
  4.   विचित्र नामको गुफा गुल्मी जिल्लामा पर्छ !
  5.   अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा नेपालको चितवनमा हुने गर्दछ !
  6.  मानिसको कपालको  आयु अन्दाजी  देखी  वर्ष को हुन६ !
  7.  जति धेरै IQ को ज्ञयान हुन६ तेती धेरै सपना देखिन्छ !तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रो सपनासँग कहिल्यै सम्झौता नगर ! इमरान खान (नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री)
  8. कल्पना नै एउटा योजना हो ! – महेन्द्र शाह
  9. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ डा. योगी विकासानन्द
  10. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ पारिजात
  11. प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ सेक्सपियर
  12. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो साईबाबा
  13. सफलताको सूत्र पुस्तकमा होइन, निरन्तरको मेहनतमा हुन्छ अब्राहम लिंकन
  14. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ  – नेल्सन मण्डेला
  15. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो  – फ्लोरेन्स नाइटिंगेल
                                                                                                          स्रोत इन्टरनेट 



Lok Sewa Aayog Preparation Material Gorkhapatra, लोक सेवा आयोग तयारी

Lok Sewa Aayog Preparation Material Gorkhapatra   लोक   सेवा   आयोग   तयारी   सामाग्री   गोरखापत्र   मा   तपाईहरुले    बूधबारर्को   ...