Lok Sewa Aayog Preparation Material Gorkhapatra, लोक सेवा आयोग तयारी

Lok Sewa Aayog Preparation Material Gorkhapatra

 लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले  बूधबारर्को  गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ /


केही नेपाली सामान्य ज्ञान प्रश्न उत्तर  बूधबारर्को  गोरखापत्र बाट

  1. महालेखा परीक्षकको कार्यालयले २०७५ चैत २९ मा प्रस्तृत गरेको ५६ औं बार्सीक प्रतिबेदन अनुसार आव २०७४ :७५ सम्ममा मुलुकको कुल  बेरुजु  रकम कति पगेको छ?-रु छ खर्ब, ८३ अर्ब ६६ करोड
  2. राष्ट्रिय बिकास परिषद्, २०७५ कौ गठन कहिले  गरिएको हॊ ?- विसं २०७ चैत
  3. नेपाल साप्ताहिक द्वारा  बर्ष ब्यक्ति २०७५ कसलाई घोषणा गरियो ?-कञ्चनपुरकी दुर्गादेवी  पन्त, निर्मला पन्तकी आमा 
  4. नेपाल भ्रमण बर्ष २०२७ को सफ्ट लन्चिङ कहिले गरियो ?-विसं २०७५ चैत ३०, पर्यटकीय नगरी पोखरामा 
  5. सहरी बिकास मन्त्रालयका अनुसार देशभर कति ठाउमा  निर्माण गरिने भएको छ?-४५ 
  6. राष्ट्रिय खेलकूद प्रतियोगिताको इतिहासमा पहिलो पटक  प्याराग्लाइडिङ खेल कहिले समावेश गरिएको हो?-आठौँ राष्ट्रिय खेलकुद 
  7. प्राचीन ओलम्पिक खेलको सरुवात ग्रिसको ओलम्पिकबाट भएको थीयो भने आधुनिक ओलम्पिक खेलको सुरूवात कहाबाट भएको हो?-ग्रीस 
  8. इतिहासमै पहिलो पटक black होलको  तस्बिर कहिले सार्वजनिक गरिएको हो? -सन् २०१९ अप्रिल १०
  9. राष्ट्रिय योजना  आयोग र य॒निसेफले संयक्त रुपमा गरेको एक अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अथवा  १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ?- ६२.६८ प्रतिशत
  10. नेपाल सरकारद्वारा पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले भएको हॊ ?-विसं २०७५ चैत २८







No comments:

Post a Comment

Lok Sewa Aayog Preparation Material Gorkhapatra, लोक सेवा आयोग तयारी

Lok Sewa Aayog Preparation Material Gorkhapatra   लोक   सेवा   आयोग   तयारी   सामाग्री   गोरखापत्र   मा   तपाईहरुले    बूधबारर्को   ...