Lok Sewa Aayog Preparation Material Gorkhapatra
लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले बूधबारर्को गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ /
केही नेपाली सामान्य ज्ञान प्रश्न उत्तर बूधबारर्को गोरखापत्र बाट
1.
मध्य युरोपेली राष्ट्र स्लोभाकियामा पहिलोपटक महिला राष्टपति बन्न सफल नेता को हन् ?-जुजाना क्यापुटोमा (सन् २०१९ पार्च)
2.
भारतद्वारा पहिलो भू -उपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण कहिले गरियो ?-सन् २०१९ मार्च २७
3.
हाल नेपालमा आउनै वैदेशिक लगानीको अनुपात प्रतिव्यक्ति कति रहे कोछ? -दुई डलर
4.
लेप्चा सङ्गहालयको निर्माण कहाँ गरिने भएको छ ? - इलाम
5.
नेपालमा हाल आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या कति छ?- ४१५
6.
राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिपाल
7.
आरोहण पहिलोपटक खुला (२०७४) गरिएको छ।
8.
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समाबेश गरिने भएको छ? -३५
9.
युवा वर्ष मोती पुरस्कार -२०७५ बाट सम्मानित हुनै स्रस्टा को हन् ?-केशव सिग्देल र चन्द्र रानाहछा हाल यो पुरस्कारस्वरूप ५० हजार रुपियाँ र स्वर्ण पदक प्रदान गरिन्छ।
10.
नोबल शान्ति पुरस्कार प्राप्त गर्नै पहिलो इराकी नागरिक को हुन् ?-नादिया पुराद
- बराबर क्षेत्रफल भएका नेपाल का दुई जिल्ला कुन कुन हुन्
?- रामेछाप र तनहुँ
- नेपाली साहित्यको इतिहासमा पहिलोपटक १३ जना
कबिद्वारा सिर्जित महाकाब्य कुन हो?-आरोहण (विमोचन २०७५ मङ्सिर १५)
- सीएनएन हिरो अवार्ड-२०१८ बाट सम्पानित हुने व्यक्ति
पेरुका डा रिकारडो पुन-चोङ हुनुहुन्छ सन् २००७ बाट घोषणा गर्न थालिएको
यो अवार्डको पुरस्कार राशि ५० हजार डलर रहेको छ।
No comments:
Post a Comment