Lok Sewa Aayog Preparation Material Gorkhapatra, लोक सेवा आयोग तयारी

Lok Sewa Aayog Preparation Material Gorkhapatra

 लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले  बूधबारर्को  गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ /


केही नेपाली सामान्य ज्ञान प्रश्न उत्तर  बूधबारर्को  गोरखापत्र बाट
  1. एसियाली बिकास बैंकद्वारा  २०७५ चैतमा प्रकाशित एक प्रतिवेदनअनुसार आव २०७५ /७६ मा नेपालको आर्थिक बद्धिदर कति हुनै अनुमान छ?-३ ६.२ प्रतिशत
  2. मध्य तराईको बारा र पर्सामा क्षणभरमा जनधनको क्षति हुने गरि बिनाशकारी हाबाहुरौ कहिले आयो ?- विसं २०७४ चैत १७
  3. काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्बजनिक सवारी साधन अनिवार्य चलाउनुपर्ने ब्यवस्वासहितको विधेयक काठमाडौं महानगरपालिका नगरसभाबाट कहिले पारित भयो ?- विसं २०७४ चैत २४
  4. पहिलो पटक औपचारिक एपमा कुसुन्डा भाषाको पढाइ कहाँ सक गरिएको छ?-लपही (दाङ)
  5. चुरे संरक्षणका लागि २० बर्षे गृरुयोज्जना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो?- विसं २०७४ जेठ ४ गते (नारा: चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई)
  6. सर्वोच्च अदालतको आयोजनामा न्यायाधीशको तेस्रो  राष्ट्रिय सम्मेलन  कहिले सम्पन्न भयो  ?- बिस २०७५ चैत २०-२२
  7. प्रसिद्ध भाज पोखरी कहाँ रहेको छ?- भक्तपुर (यो १२ औँ शताब्दीपा निर्माण  भयको  हो ।)
  8. नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण कहिले गरियो ?- विस २०७३ मङ्सिर २२
  9. नेपालमा सर्वप्रथम स्थापना  भयको सहकारी संस्था कन हो?- बखान सहकारी संस्था (चितवन)
  10. मन्दिरको छानाको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?-गजुर
  11. विश्व सम्पदा सचीमा सुचीकृत बसन्त  दरबार स्क़ुयारदेखि स्वयम्भू सम्म  निर्माण गर्न लागीयको 'सम्पदा मार्ग' को लम्बाइ कति छ?- २.८ किलोमीटर 



No comments:

Post a Comment

Lok Sewa Aayog Preparation Material Gorkhapatra, लोक सेवा आयोग तयारी

Lok Sewa Aayog Preparation Material Gorkhapatra   लोक   सेवा   आयोग   तयारी   सामाग्री   गोरखापत्र   मा   तपाईहरुले    बूधबारर्को   ...