Lok Sewa Aayog Preparation Material Gorkhapatra
लोक सेवा आयोग तयारी सामाग्री गोरखापत्र मा तपाईहरुले बूधबारर्को गोरखापत्र लगायत अरु विभिन्न सामाग्रीहरु अध्यन गर्न सक्नुहुन्छ /
केही नेपाली सामान्य ज्ञान प्रश्न उत्तर बूधबारर्को गोरखापत्र बाट
- महालेखा परीक्षकको कार्यालयले २०७५ चैत २९ मा प्रस्तृत गरेको ५६ औं बार्सीक प्रतिबेदन अनुसार आव २०७४ :७५ सम्ममा मुलुकको कुल बेरुजु रकम कति पगेको छ?-रु छ खर्ब, ८३ अर्ब ६६ करोड
- राष्ट्रिय बिकास परिषद्, २०७५ कौ गठन कहिले गरिएको हॊ ?- विसं २०७ चैत
- नेपाल साप्ताहिक द्वारा बर्ष ब्यक्ति २०७५ कसलाई घोषणा गरियो ?-कञ्चनपुरकी दुर्गादेवी पन्त, निर्मला पन्तकी आमा
- नेपाल भ्रमण बर्ष २०२७ को सफ्ट लन्चिङ कहिले गरियो ?-विसं २०७५ चैत ३०, पर्यटकीय नगरी पोखरामा
- सहरी बिकास मन्त्रालयका अनुसार देशभर कति ठाउमा निर्माण गरिने भएको छ?-४५
- राष्ट्रिय खेलकूद प्रतियोगिताको इतिहासमा पहिलो पटक प्याराग्लाइडिङ खेल कहिले समावेश गरिएको हो?-आठौँ राष्ट्रिय खेलकुद
- प्राचीन ओलम्पिक खेलको सरुवात ग्रिसको ओलम्पिकबाट भएको थीयो भने आधुनिक ओलम्पिक खेलको सुरूवात कहाबाट भएको हो?-ग्रीस
- इतिहासमै पहिलो पटक black होलको तस्बिर कहिले सार्वजनिक गरिएको हो? -सन् २०१९ अप्रिल १०
- राष्ट्रिय योजना आयोग र य॒निसेफले संयक्त रुपमा गरेको एक अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ?- ६२.६८ प्रतिशत
- नेपाल सरकारद्वारा पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले भएको हॊ ?-विसं २०७५ चैत २८